FAQs Complain Problems

चौथो नगर स्तरिय राष्ट्रपति रनिङ्ग सिल्ड नगर प्रमुख तथा यस कार्यक्रमका अध्यक्ष श्री राम बहादुर बानियाँ ज्यू द्वारा सम्पुर्ण खेलका सहभागीहरुलाई पुरस्कार प्रदान गर्नुका साथै जिल्ला स्तरमा हुने खेलकालागी अग्रिम शुभकामना दिदै सु-सम्पन्न गरियो ।