FAQs Complain Problems

सूचना

नगरपालिकाकाे कार्यालय ।।

Read More

नगरपालिकाकाे कार्यालय भवन २ ।।

Read More

नगरपालिकाकाे नगरकार्यपालिकाे भवन ।

Read More

नगरपालिकाकाे नगरकार्यपालिकाे भवन ।

Read More

नगरपालिकाकाे नगरकार्यपालिकाे भवन ।

Read More

बुढीगंगा नगरपालिका टाँटे स्वास्थ्य चौकीमा आँखा उपचार केन्द्र उद्घाटन कार्यक्रम ।

Read More

बडीमालिका सरकारी पुजा कार्यक्रम ।।

Read More

बुढीगङ्गा नगरपालिकाको संक्षिप्त परिचय

बाजुरा जिल्लाका नौ वटा स्थानिय तह मध्ये बुढीगङ्गा नगरपालिका पनि एक हो। राज्य पुर्नसंरचनाको क्रममा साविकको ब्रमतोला, कुल्देवमाण्डौं र बाह्रबिस गा.वि.स. मिलेर बुढीगङ्गा नगरपालिका बनेको छ । २९ डिग्री १८ मिनेट ०६ सेकेन्ड देखि २९ डिग्री २५ मिनेट ११ सेकेन्ड सम्म उत्तरी अक्षांश र ८१ डिग्री १५ मिनेट ३६ सेकेन्ड देखि ८१ डिग्री २३ मिनेट २८ सेकेन्ड पूर्वी देशान्तरमा फैलयएको यो नगरपालिका समुद्री सतहबाट ७०८ मिटर देखि २५०० मिटरको उचाइमा रहेको छ। यस नगरपालिकाको नामाकरण बाजुराको प्रमुख नदी बुढीगङ्गाको नामबाट राखिएको हो भने नगरपालिकामा बाजुरा जिल्लाको पुरानो सरमुकाम टाँटे र बाइसे राज्य मध्येको एक प्रमुख राज्य बाजुरा राज्यको बार्जुकोट दरबार (हाल भग्नावशेष मात्र) रहेको छ।  यस नगरपालिकाको पूर्वमा- त्रिवेणी नगरपालिका र अछामको मेल्लेख गाउँपालिका, पश्चिममा- खप्तड छेडेदह गाउँपालिका, उत्तरमा- बडीमालिका नगरपालिका र दक्षिणमा- अछाम जिल्लाको साँफेबगर नगरपालिका संग सिमा जोडीएको छ । बाजुरा जिल्लाको पुरानो सदरमुकाम कुल्देवमाण्डौं (टाँटे) नौविसमा यस नगरपालिकाको कार्यापालिकाको कार्यालय रहेको छ । पुरानो इतिहासलाई पल्टाउँदा  बाजुरा जिल्लाको राज्य शासन चलाउने बार्जुकोटे राजाको  दरबार पनि यस नगरपालिका भित्र रहेको छ र दरबारको भग्नावशेष अहिले पनि हेर्न सकिन्छ । यस नगरपालिकामा बार्जुकोट दरबार, कुडीकोट दरबार, बयालचाका दरबार साथै चुल्ठे देवि भगवतिको मन्दिर जस्ता विभिन्न देवि देवताका मठ मन्दिर र अन्य थुप्रै ऐतिहासिक सम्पदाहरु अवस्थित रहेका छन् । क्षेत्रफलको हिसावले (५९.२) वर्ग कि.मी. रहेको यस नगरपालिकामा करिव ३८% कृषियोग्य भूमी रहेको छ भने ३७% वन क्षेत्र रहेको छ ।यो पालिका अरु नगरपालिका  भन्दा सानो र  राष्ट्रिय जनगणना २०७८ अनुसार यस नगरपालिकामा जम्मा घरधुरी ४,५५४ र जम्मा जनसंख्या  (२०,१८५) रहेको छ जस मध्ये महिला १०,९३१ र पुरुष ९,२९४ रहेका छन् । जम्मा १० वटा वडाहरु रहेको यस नगरपालिकामा कुल साक्षार दर ७१.९०% रहेको छ भने अपाङ्गता भएको जनसंख्या ३.१% रहेको छ । भएको नगरपालिकाको रुपमा चिनिन्छ ।  यस नगरपालिकामा उष्ण प्रदेशीय र समसितोष्ण प्रदेशीय हावापानि पाइनुका साथै बाजुरा जिल्लाकै सबैभन्दा बढी उर्वर खेतियोग्य जमिन पनि रहेको पाइन्छ ।  दुर्गम एंव पिछडीयको जिल्लामा पर्ने यस बुढीगङ्गा नगरपालिकाको विकास भने समयानुसार विकसित भईरहेको देखिन्छ । 

साविकको ३ वटा गा.वि.स. (ब्रमताेला, कुल्देवमाण्डौं र बाह्रविस ) मिलेर बनेको यो नगरपालिकामा १० ओटा वडा रहेका छन् । यस नगरपालिकाको शैक्षिक क्षेत्रमा क्याम्पस १, माध्यामिक तह ८ ,आधारभुततह २१ , संस्थागत विद्यालय ८, सामुदायीक सिकाई केन्द्र ३ र वालविकास केन्द्र ४२ वटा रहेका छन् भने स्वास्थ्य क्षेत्रमा ३ वटा स्वास्थ्य चौकी, १ सामुदायिक स्वास्थ्य इकाई र  १ वटा वर्थिङ सेन्टर संचालनमा रहेका छन् ।  त्यसै गरी कृषि विकास तथा पशु सेवा शाखा मार्फत यस बुढीगङ्गा नगरपालिकाको समृद्धिका लागी कृषि तथा पशु  विकास संग सम्वन्धित विभिन्न कार्यक्रमहरु संचालन  भइरहेका छन् । 

भौगोलिक विविधता, विकटता, अशिक्षा, बेरोजगारी र रुडीबादी आदी विभिन्न समस्या हुंदाहुंदै पनि विगत भन्दा अहिले  शिक्षा, स्वास्थ्य, संचार,  जनचेतनामा, रुडीवादी परम्परा, व्यावसायीक उन्नती आदी विभिन्न पक्ष मा तिब्र गतिमा विकास हुदै  गरेकाे देखिन्छ । यस नगरपालिकाका सबै राजनितिज्ञ्य, कर्मचारी, शिक्षक, मिहला, पुरुष, दलित, आदीबासी, जनजाती लगायत सम्पुर्ण नगर बासीहरुले यस क्षेत्रका विविध विषयमा हातेमालो गर्दै अगाडी बढ्ने हो भने यस नगरपालिकाको भविश्य राम्रो हुने निश्चित देखिन्छ । 

सेवाहरु

सेवा प्रकारः- संघ संस्था
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नगरले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१)  विधान  वा  नियमावली,  निवेदन  र  नागरिकता प्रमाणपत्रकोे प्रतिलिपि
२) सस्ंथा भाडामा बस्ने भए सम्झौता पत्र र बहाल कर तिरेकोे रसिद/ नतिरेको भए तिर्न बुभाउनु पर्र्नेे
३) सस्ंथा आफ्न घरमा बस्ने भए सोका जग्गाधनी प्रमाण पुर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि
४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

सूचना तथा समाचार

जन प्रतिनिधि

नगर प्रमुख
९८४८६०९१२३,९८५८४८३९९१
rbbaniya22@gmail.com,mayor@budhigangamunbajura.gov.np
नगर उप प्रमुख
9858483992
khadkamaya130@gmail.com

पदाधिकारी

प्रमुख प्रशासकिय अधिकृत
9840800104
nkeshu2054@gmail.com,admin@budhigangamunbajura.gov.np
सूचना तथा संचार प्रविधि अधिकृत
9868739970
info@budhigangamunbajura.gov.np
इन्जिनियर
9868582464
saudupendra123@gmail.com,technical@budhigangamunbajura.gov.np
जनस्वास्थ्य निरिक्षक
9858484122
bishnu4jaishi@gmail.com