FAQs Complain Problems

का. वा. नगर प्रमुख श्री हेमराज जैशी ज्यूको प्रमुख आतिथ्यमा नयाँ वर्ष २०८० सालको शुभकामना आदान प्रदान तथा आ. व. २०८०/०८१ को बजेट तथा कार्यक्रम तर्जुमा सम्मबन्धमा पुर्व बजेट सुझाव, छलफल कार्यक्रम सम्पन्न ।