FAQs Complain Problems

आज मिति २०८०/०४/०१ गते बाट नगर प्रमुख श्री राम बहादुर बानियाँ ज्यूको विशेष पहलमा स्वास्थ्य सेवा गुणस्तर सुधारका लागि स्मार्ट हेल्थ परियाेजना मार्फत टेलि मेडिसिन सेवा सँचालन भएकाे छ ।